समयावधि बाँकी हुँदै करारका कर्मचारीलाई राजीनामा दिन एनआइसी एशिया बैंकको दबाब

काठमाडौं । एनआइसी एशिया बैंकले करारमा राखेका कर्मचारीलाई समयावधि नसकिँदै राजीनामा दिन दबाब दिएको छ । कोरोना भाइरसका कारण बैंकको आम्दानी खुम्चिएको भन्दै बैंकले करारमा रहेका कर्मचारीलाई राजीनामा दिन चरम दबाब दिएर धमाधम हटाउन थालेको हो । काठमाडौं उपत्यकाभित्रै कार्यरत दर्जनौं कर्मचारीले आफूलाई व्यवस्थापनले राजीनामा गर्न दबाब दिएको भन्दै क्लिकमाण्डूको सम्पर्कमा आएका छन् । ‘म … Continue reading समयावधि बाँकी हुँदै करारका कर्मचारीलाई राजीनामा दिन एनआइसी एशिया बैंकको दबाब