कोरोनाले ह्वात्तै घटायो बैंकहरुको नाफा, असार मसान्तमा के होला ?

काठमाडाैं । कोरोनाको महामारीका कारण २० दिनको लकडाउनमा परेका नेपालका वाणिज्य बैंकहरुले प्रकाशित गरेको गत चैतसम्मको त्रैमासिक वित्तीय विवरणले नाजुक तस्बीर देखाएका छन् । अधिकांश बैंकहरुको वितरणयोग्य नाफा नगन्य देखिएको छ भने ६ वटा बैंकहरु ऋणात्मक वृद्धिको स्थितिमा पुगेका छन् । मुलुकमा ५०औं दिन लकडाउन जारी रहेको र संक्रमण बढेसँगै यो क्रम अझ बढ्ने स्थिति … Continue reading कोरोनाले ह्वात्तै घटायो बैंकहरुको नाफा, असार मसान्तमा के होला ?