वाणिज्य बैंकहरुको वितरणयोग्य नाफा ६० प्रतिशतले घट्यो, ६ बैंकको ऋणात्मक

काठमाडौं । कोरोना भाइरसका कारण बैंकिङ क्षेत्र नराम्रोसँग प्रभावित भएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुको वितरण योग्य नाफा ६० प्रतिशतले घटेको छ । कोरोना भाइरसको प्रभाव न्यूनिकरण गर्न सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउन र राष्ट्र बैंकले सावाँब्याज भुक्तानीमा दिएको छुटको असर बैंकहरुको वितरणयोग्य नाफामा देखिएको … Continue reading वाणिज्य बैंकहरुको वितरणयोग्य नाफा ६० प्रतिशतले घट्यो, ६ बैंकको ऋणात्मक