कोरोना कहरलाई यसरी बदल्न सकिन्छ कृषि क्रान्तिमा, यस्तो संयन्त्र बनाऔं: भरत ढकालको लेख

कृषिले कुल गार्हस्थ उत्पादनमा एकतिहाई योगदान दिएको छ भने दुइतिहाईभन्दा बढी नागरिकहरुको मुख्य पेशा कृषि नै हो भन्ने गरिन्छ । बढीभन्दा बढी नागरिकको आश्रित पेशा कृषि भएता पनि यसले देशको अर्थतन्त्रमा जति सकारात्मक प्रभाव पार्नु पर्ने हो, त्यो हुन सकेको छैन । करिव ३ दशक अघिको निर्यातमुखी कृषि अब आयातमा निर्भरता बढ्दैछ । कृषिलाई रेमिट्यान्सले … Continue reading कोरोना कहरलाई यसरी बदल्न सकिन्छ कृषि क्रान्तिमा, यस्तो संयन्त्र बनाऔं: भरत ढकालको लेख