यसरी उकास्न सकिन्छ कोरोनाले तहसनहस पारेको बीमा क्षेत्रः शिवनाथ पाण्डेको लेख

विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीबाट नेपालको अर्थतन्त्रसमेत प्रभावित हुनु स्वभाविक नै हो । नेपालको अर्थतन्त्रमा परेको प्रभावका कारण बीमा क्षेत्र पनि अछुतो रहने भएन । त्यसमा पनि जीवन बीमा कम्पनीहरुमा कोरोनाको प्रभाव अझै बढी परेको छ । कोरोनाको महामारी नियन्त्रण गर्न सरकारले चैत ११ गतेबाट लकडाउन गरेको छ । लकडाउनको अवस्थाका कारण सो क्षेत्रसँग आवद्ध भएका … Continue reading यसरी उकास्न सकिन्छ कोरोनाले तहसनहस पारेको बीमा क्षेत्रः शिवनाथ पाण्डेको लेख