यी क्षेत्र सञ्चालन गर्न नपाइने सरकारको निर्णय

काठमाडौं । सरकारले लकडाउनको अवधिमा केही क्षेत्र सञ्चालन तथा सूचारु गर्ने अनुमति दिए पनि निश्चित क्षेत्रमा भने सञ्चालन गर्न रोक लगाएको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले निम्न क्षेत्रहरू सञ्चालन गर्न नपाउने निर्णय गरेको हो । १) विश्वविद्यालय, क्याम्पस लगायत सबै शैक्षिक संस्था २) तालिमा तथा प्रशिक्षण केन्द्रहरु ३) गैर खाद्य वस्तु बिक्री गर्ने मल … Continue reading यी क्षेत्र सञ्चालन गर्न नपाइने सरकारको निर्णय