सेयर कारोबार खोल्न सरकारको अनुमति, आइतबारदेखि कारोबार हुने

काठमाडौं । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि थप गरेको लकडाउन केही खुकुलो बनाएको छ । जसमा धितोपत्र बजार कारोबार गर्न अनुमति दिने भनिएको छ । यसको लागि भने एकतिहाई कर्मचारीले मात्र काम चलाउनुपर्ने छ भने सामाजिक दुरी कायम राख्नुपर्ने छ । बिहीबारदेखि यी उद्योग खोल्न सरकारले अनुमति दियो सरकारले कोरोना भाइरस नियन्त्रणका लागि अपनाएको लकडाउनसँगै … Continue reading सेयर कारोबार खोल्न सरकारको अनुमति, आइतबारदेखि कारोबार हुने