बैंकिङ प्रणालीमा एकैपटक ५० अर्ब लगानी गर्न मिल्ने रकम थपियो

काठमाडौं । बैंकिङ क्षेत्रको कर्जा प्रवाह गर्ने क्षमता बढेको छ । राष्ट्र बैंकले मंगलबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई परिपत्र जारी गर्दै ५० अर्ब रुपैयाँ लगानी योग्य पुँजी थप गर्ने नीतिगत व्यवस्था गरेको हो । राष्ट्र बैंकले अबदेखि बैंकहरुले एक बर्ष भुक्तानी अबधि रहेका २ वा सो भन्दा बढी अवधिका मुद्दति निक्षेपलाई शतप्रतिशत … Continue reading बैंकिङ प्रणालीमा एकैपटक ५० अर्ब लगानी गर्न मिल्ने रकम थपियो