कोरोना प्रभावित व्यवसायका लागि राष्ट्र बैंकले छुट्टै ब्याजदर तोक्ने, यसरी घटाइँदैछ ब्याजदर

काठमाडौं । कोरोना भाइरसका कारण प्रभावित भएका व्यवसायीहरुका लागि राष्ट्र बैंकले छुट्टै ब्याजदरको व्यवस्था गर्दै राहत दिने भएको छ । समग्रमा ब्याजदर घटाउन केन्द्रित रहेको राष्ट्र बैंकले अति प्रभावित क्षेत्रलाई भनेर सस्तो ब्याजदर तोकेरै राहत दिने भएको हो । गभर्नर महाप्रसाद अधिकारीले पदभार ग्रहण गर्दै लकडाउन र कोरोना भाइरसका कारण कुन क्षेत्रमा कस्तो असर परेको … Continue reading कोरोना प्रभावित व्यवसायका लागि राष्ट्र बैंकले छुट्टै ब्याजदर तोक्ने, यसरी घटाइँदैछ ब्याजदर