कोरोना कहरलाई यसरी बनाउन सकिन्छ कृषि क्रान्तिको अवसरः बाबुराम थापाको लेख

नेपाल कृषि प्रधान देश भएपनि कृषि क्षेत्रमा हामी आत्मनिर्भर छैनौं जसकारण हाम्रो परनिर्भरता बढ्दो छ । परम्परागत कृषि पेशालाई आधुनिकीकरण र व्यवसायीकरण गर्न छ्र्र्रोडेर विदेश पलायन हुने दर बढ्दो छ । शिक्षित व्यक्ति तथा वेरोजगार युवाहरु जो किसानका छोराछोरी छन् उनीहरु विदेश पलायन हुने क्रम तीब्र छ । विगतमा हुँदै आएको उत्पादनमा ह्रास आई कृषि … Continue reading कोरोना कहरलाई यसरी बनाउन सकिन्छ कृषि क्रान्तिको अवसरः बाबुराम थापाको लेख