लकडाउनको बिदामा बसेका कसैको पनि तलब काट्न नपाइने, सार्वजनिक बिदा मानिने

काठमाडौं । लकडाउनको समयमा काम नगर्ने कुनै पनि कर्मचारीको तलब काट्न नपाइने भएको छ । लकडाउनको कारण घरमै बस्न बाध्य भएका सबै कर्मचारीको तलब काट्न नपाउने सरकारले निर्णय गरेको हो । यस अवधीलाई सार्वजनिक विदामा मिलाउन सूचनामा भनिएको छ । सोमबार राजपत्रमा प्रकाशित भए अनुसार सरकारी कार्यालय, निकाय वा उद्योगले विदा दिएका कर्मचारी वा श्रमिकको … Continue reading लकडाउनको बिदामा बसेका कसैको पनि तलब काट्न नपाइने, सार्वजनिक बिदा मानिने