कालोबजारी गर्ने सुलभ अग्रवाललाई ४ वटा मुद्दा चलाउन प्रहरीको सिफारिस

काठमाडौं । महंगो मूल्यमा थर्मल गन बिक्री गरी कालाबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई ४ वटा मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ । महानगरीय प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा कालोबजारी तथा अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ अनुसार कालोबजारी, नाफाखोरी, दामाखोरी तथा कृत्रिम अभावको मुद्दा चलाउन सिफारिस गरेको हो … Continue reading कालोबजारी गर्ने सुलभ अग्रवाललाई ४ वटा मुद्दा चलाउन प्रहरीको सिफारिस