जनताको पैसामा बैंकका अध्यक्ष र सीइओबीच जुँगाको लडाईं, गम्भीर खतराको रातो बत्ति !

काठमाडौं । सञ्चालनमा रहेका वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुका अध्यक्षहरुको संगठन बैंक तथा वित्तीय संस्था परिसंघले यही बैशाख ९ गते एउटा निर्णय गर्यो । त्यो थियो बैंक तथा वित्तीय संस्थाहरुको तर्फबाट कोरोनाका कारण ऋणीहरु संकटमा परेको भन्दै ब्याजदरमा १० प्रतिशत छुट दिनेदेखि १ प्रतिशतले ब्याजदर घटाउने । र, बैंकिङ क्षेत्रको चालु तथा सञ्चालन … Continue reading जनताको पैसामा बैंकका अध्यक्ष र सीइओबीच जुँगाको लडाईं, गम्भीर खतराको रातो बत्ति !