बैंक अध्यक्षहरुका अध्यक्ष गोल्यान भन्छन्- सीइओहरुले कुरै नबुझी हल्ला गरे, बोर्डबाट गराउँछौं

काठमाडौं । कोरोना प्रभावितलाई राहत दिने विषयलाई लिएर बैंकका अध्यक्ष र सीइओहरुबीच विवाद चुलिएको छ । बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरुको संगठन बैंक तथा वित्तीय परिसंघ नेपालले केहीदिन अघि ब्याज छुटदेखि १ प्रतिशत ब्याजदर घटाउने र बैंकहरुको चालु तथा सञ्चालन खर्च घटाउने निर्णय गरेको थियो । बैंक अध्यक्षहरुको संगठनले गरेको निर्णय कार्यान्वयन गर्न नसक्ने बैंकर्स … Continue reading बैंक अध्यक्षहरुका अध्यक्ष गोल्यान भन्छन्- सीइओहरुले कुरै नबुझी हल्ला गरे, बोर्डबाट गराउँछौं