अब कृषि क्रान्तिको विकल्प छैन, यसो गरौं: पूर्वकृषि सचिव डा. सुरोज पोख्रेलको लेख

कोरोना भाइरसका कारण अन्य क्षेत्रको जस्तै कृषिमा पनि निकै असर परेको छ । कृषि क्षेत्र हरेक मानिसको लागि दैनिकीसँग जोडिने क्षेत्र हो । मानिसका लागि सबैभन्दा महत्वपूर्ण भनेको खाने कुरा नै हो । खानेकुरा कहिल्यै बन्द गर्न सकिदैन । खानाको लागि उत्पादन अनिवार्य हो । नेपालमा धेरै सामान आयात हुने गरेको छ । नेपालमा धेरै … Continue reading अब कृषि क्रान्तिको विकल्प छैन, यसो गरौं: पूर्वकृषि सचिव डा. सुरोज पोख्रेलको लेख