बैंकका कर्मचारीले बोनस र सेयरधनीले लाभांश नलिऔं, राज्यले कर नलियोस्: भुवन दाहाल

विश्वव्यापी महामारीका फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेदेखि देशलाई लकडाउन गरेको छ । सरकारले समयमै सावधानी अपनाएका कारण कोरोनाले अन्य देशमा जस्तो क्षति नेपालमा गरेको छैन । तर, देश लकडाउन भएका कारण आर्थिक गतिविधिहरु ठप्प छन् । सरकारले अल्पकालीन राहतप्याकेज ल्याए पनि त्यो पर्याप्त छैन । बैंकिंग क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड … Continue reading बैंकका कर्मचारीले बोनस र सेयरधनीले लाभांश नलिऔं, राज्यले कर नलियोस्: भुवन दाहाल