कोरोनाको संक्रमण फैलिन नदिन सेल्फ आइसोलेसन जरुरी छ: निको भएकी श्रेष्ठको अन्तर्वार्ता

शुरूमा कोरोना संक्रमण भएको कसरी थाहा पाउनु भयो ? मलाई टेस्ट गर्ने समयमा लक्षणहरु देखिएको थिएन । फ्रान्सबाट घर आइसकेपछि म कडा आइसोलेसनमा थिए । तर म घर आएको चौथो दिनमा मसँगै पढ्ने एक जना साथीलाई मलाई कोभिड १९ को संक्रमण देखियो भनेपछि म परीक्षण गराउन आएकी हुँ । म पनि परीक्षण गरौं न त भनेर … Continue reading कोरोनाको संक्रमण फैलिन नदिन सेल्फ आइसोलेसन जरुरी छ: निको भएकी श्रेष्ठको अन्तर्वार्ता