कोरोना प्रभावितलाई सरकारले राहत प्याकेज नै ल्याउन सकेनः अर्थशास्त्री केशव आचार्य

कोरोना भाइरस अहिले महामारीका रुपमा विश्वव्यापी फैलिएको छ । यसको संकट दिनप्रतिदिन फैलिँदै गएको छ । जति संकट ल्याएको छ त्यत्ति नै यसले हामीलाई हामीलाई सुध्रने मौका पनि दिएको छ भन्ने मलाई लागेको छ । खास गरी कोरोना भाइरसको महामारीबाट ३ वटा कुराहरु बिचार गर्नुपर्ने देखेको छु । कोरोना भाइरसको कारणले हामीलाई केही कुरा सोच्न … Continue reading कोरोना प्रभावितलाई सरकारले राहत प्याकेज नै ल्याउन सकेनः अर्थशास्त्री केशव आचार्य