गलफ्रेण्डसँग भिडियो कल गर्न फुरेको क्रिएटिभ आइडिया ‘जुम’ले लकडाउनमा ४ खर्ब कमायो

कुनै पनि अप्ठ्याराभित्र समस्या मात्रै हुँदैनन, अवसर पनि हुन्छन् । तर त्यो अवसर के हो भन्ने जान्न भने सक्नुपर्छ । सन् २०१६ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा नोटबन्दीको घोषणा गर्दा पैसाको अभावमा ठूलो समस्या सिर्जना भएको थियो । एटीएमका लाइनमा पैसा निकाल्नेको लामो लाइन हुनथाल्यो । पैसाको अभावमा कैयन काम रोकिए । सम्पूर्ण देश … Continue reading गलफ्रेण्डसँग भिडियो कल गर्न फुरेको क्रिएटिभ आइडिया ‘जुम’ले लकडाउनमा ४ खर्ब कमायो