थर्मल गनको कालोबजारी गर्ने शंकर ग्रुपका मालिक सुलभ अग्रवाल पक्राउ

काठमाडौं । थर्मल गनको कालोबजारी गर्ने शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाल पक्राउ परेका छन् । कोरोना भाइरसको संक्रमणको परीक्षणका क्रममा ज्वरो नाप्ने थर्मल गनको कालोबजारी गर्ने अग्रवाललाई महानगरीय अपराध महाशाखाले नक्सालबाट पक्राउ गरेको हो । महाशाखा प्रमुख एसएसपी शहकुल थापाका अनुसार थर्मल गनको कालोबजारी गरेको पाएपछि पक्राउ गरेको हो । अग्रवालको साथबाट ६७ … Continue reading थर्मल गनको कालोबजारी गर्ने शंकर ग्रुपका मालिक सुलभ अग्रवाल पक्राउ