राष्ट्र बैंकमा महाप्रसाद अधिकारीको ‘कमब्याक’ (फोटो फिचर)

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारी पदभार ग्रहण गरेका छन् । सर्बोच्च अदालतमा पद तथा गोपनियताको सपथ लिएपछि गभर्नर अधिकारीले राष्ट्र बैंक पुगेर पदभार ग्रहण गरेका हुन् । उनलाई स्वागत गर्न डेपुटी गभर्नरहरु चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ सहित केन्द्रीय बैंकका उच्च कर्मचारी उपस्थित थिए ।