चाटर्ड एकाउन्टेन्टको जिम्मामा राष्ट्र बैंक, ५ वर्ष अगाडिको महाप्रसादको इच्छा यसरी भयो पूरा

काठमाडौं । ५ वर्ष अगाडि गभर्नर पदको लागि नाम सिफारिस भएपनि महाप्रसाद अधिकारी राष्ट्र बैंकको गभर्नर बन्न पाएनन् । नोटमा हस्ताक्षर गर्ने अधिकारीको इच्छा अधुरो नै रह्यो । तर, ५ वर्ष अगाडिको अधिकारीको इच्छा पूरा भएको छ । उनलाई सरकारले ५ वर्षे कार्यकालको लागि राष्ट्र बैंक पदमा नियुक्त गरेको छ । राष्ट्र बैंकको गभर्नर पदमा … Continue reading चाटर्ड एकाउन्टेन्टको जिम्मामा राष्ट्र बैंक, ५ वर्ष अगाडिको महाप्रसादको इच्छा यसरी भयो पूरा