दुबईमा कोरोनासँग लडिरहेका अरबिन्दको कहरः निको भएर नेपाल फर्किन्छु, तागतिलो खान पाए निको हुन्थेँ

मेरो घर झापा जिल्ला मेचीनगर १० धुलाबारीस्थित खयरडाँगी भन्ने गाउँमा हो । अहिले म ३४ बर्षको भएँ । घरमा आमा, बुवा, भाई, बुहारी, श्रीमती र २ छोराहरु छन् । ठूलो छोरा ४ वर्षको छ भने सानो १३ महिनाको भयो । म ७ बर्षदेखि रोजगारीका लागि दुबईमा छु । वर्षमा ३/४ पटक नेपाल आउने जाने गर्छु … Continue reading दुबईमा कोरोनासँग लडिरहेका अरबिन्दको कहरः निको भएर नेपाल फर्किन्छु, तागतिलो खान पाए निको हुन्थेँ