कोरोना भाइरसबारे फैलिएका २४ भ्रम र यसको वास्तविकता

हाल विश्वभरी फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) कोभिड–१९ को नाम दिएको छ । डब्लुएचओले यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकिएको छ । कोरोना भाइरस श्वास प्रश्वाशको माध्यमबाट सर्ने रोग हो । यो संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट एक व्यक्तिबाट अर्कोे व्यक्तिमा सर्दछ । … Continue reading कोरोना भाइरसबारे फैलिएका २४ भ्रम र यसको वास्तविकता