बैंकहरुले सीआरआर ३ प्रतिशत गर्दा हुने, बजारमा ३५ अर्ब रुपैयाँ थपिदाँ कर्जाको ब्याजदर घट्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले  अनिर्वाय नगद मौज्दात (सीआरआर)मा छुट लिएको छ । कोरोना भाइरसको कारण पर्न सक्ने असरलाई मध्य नजर गर्दै राष्ट्र बैंकले ६ प्रतिशतको सिआरआरको सीमालाई ३ प्रतिशतमा झारेको हो । केन्द्रिय बैंकले आइतबार निर्देशन जारी गर्दै इजाजतप्राप्त वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले कायम गर्नुपर्ने अनिर्वाय नगद मौज्दात कुल निक्षेपको ३ … Continue reading बैंकहरुले सीआरआर ३ प्रतिशत गर्दा हुने, बजारमा ३५ अर्ब रुपैयाँ थपिदाँ कर्जाको ब्याजदर घट्ने