अब खाद्य वस्तु घर-घरमै डेलिभरी हुने, हेर्नुस् सरकारका १२ निर्णय

काठमाडौं । सरकारले आवश्यक खाद्य वस्तुहरु उपभोक्ताको घर–घरमा नै डेलिभरी गर्ने व्यवस्था गरेको छ । बुधबार कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले निर्णय गरेको हो । जसअनुसार अब ठूला खाद्य स्टोर तथा पसलहरूले आवश्यक खाद्यवस्तुहरू उपभोक्ताको माग अनुसार होम डेलिभरी गर्ने व्यवस्था मिलाउने छन् । यसका लागि गृह मन्त्रालयले सीमित संख्याका सवारी … Continue reading अब खाद्य वस्तु घर-घरमै डेलिभरी हुने, हेर्नुस् सरकारका १२ निर्णय