गृह मन्त्रालयको सूचनापछि ‘लक डाउन’मा खुलेको भाटभटेनीलाई प्रहरीले बन्द गर्यो

काठमाडौं । लक डाउनमा पनि उपभोक्तालाई सेवा दिन खुलेको भाटभाटेनी सुपर मार्केकटलाई प्रहरीले बन्द गरेको छ । उपभोक्ताको मागलाई मध्यनजर गर्दै भाटभटेनीले लक डाउनमा पनि काठामडौंको टंगाल, महाराजगञ्ज, ललितपुरको पाटन र भक्तपुरको राधेराधेमा रहेकम शाखा खुल्ला खोलेको थियो । तर, १० बजे खुलेका भाटभाटेनीका शाखालाई प्रहरीले बन्द गराएका हुन् । ‘सरकारले मंगलबार लकडाउन गरेपछि भाटभटेनीले … Continue reading गृह मन्त्रालयको सूचनापछि ‘लक डाउन’मा खुलेको भाटभटेनीलाई प्रहरीले बन्द गर्यो