बैंकर्स संघको डिजिटल मिटिङ: एटीएम नभएका ठाउँमा ११ देखि १ बजेसम्म शाखा खोल्ने निर्णय

काठमाडौं। एटीएम बुथ नभएका बैंकका शाखाहरु सीमित अवधिका लागि खुल्ने भएका छन्। नेपाल बैंकर्स संघको बुधबार बसेको बैठकले एटीएम नभएका शाखा हरेक दिन ११ बजेदेखि १ बजेसम्म शाखा खोलेर बैंकिङ सेवा प्रदान गर्ने निर्णय गरेको छ । तर, यसरी शाखा खोल्दा स्थानीय सरकारसँग समन्वय गरेर खोल्नुपर्ने छ । संकटको अवस्थामा सर्वसाधारणले बैंकमा राखेको पैसा झिक्न … Continue reading बैंकर्स संघको डिजिटल मिटिङ: एटीएम नभएका ठाउँमा ११ देखि १ बजेसम्म शाखा खोल्ने निर्णय