मंगलबारदेखि एक साता लकडाउन गर्ने सरकारको निर्णय, सवारी साधन पनि चलाउन नपाइने

काठमाडौं । सरकारले भोलिदेखि देशभर लकडाउन गर्ने निर्णय गरेको छ । सरकारले मंगलबार बिहानदेखि एक साताका लागि घरबाट बाहिर निस्कन नपाइने निर्णय गरेको हो । सरकारले एक सातासम्म सवारी साधन समेत चलाउन नपाउने निर्णय गरेको छ ।   यस्तो छ निर्णय नेपालभर covID-19 को संक्रमण फैलने सम्भावना देखिएकोले नेपाल सरकारले संक्रामक रोग ऐन, २०२० को दफा … Continue reading मंगलबारदेखि एक साता लकडाउन गर्ने सरकारको निर्णय, सवारी साधन पनि चलाउन नपाइने