आइतबारदेखि सेयर कारोबार बन्द

काठमाडौं । आगामी आइतबार देखि सेयर बजार २१ गतेसम्मको लागि पूर्ण रुपमा बन्द हुने भएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द हुने घोषणा गरेसँर्गै सेयर कारोबार बन्द हुने भएको छ । प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा ‘देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट … Continue reading आइतबारदेखि सेयर कारोबार बन्द