शेखर र पशुपतिले जतिसुकै फूर्ति गरेपनि यहाँ पुर्याउने मै हुँ, जिल्लानगरको ६०% भोट मसँग छः चण्डीराज ढकाल

काठमाडौं । चण्डीराज ढकाल नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष हुन् । यद्यपि उनी महासंघका क्रियाकलापमा सक्रिय छन् । पूर्वअध्यक्ष भएर पनि महासंघको दैनिक कामकारबाहीमा आफ्नो स्थान खोज्ने गरेको र हस्तक्षेप गर्ने गरेको आरोप उनीमाथि लाग्ने गरेको छ । महासंघको राजनीतिमा किन उनी बढी सक्रिय हुन्छन् ? दैनिक कामकारबाहीमा किन हस्तक्षेप गर्छन् ? यो विषयमा जानकारी … Continue reading शेखर र पशुपतिले जतिसुकै फूर्ति गरेपनि यहाँ पुर्याउने मै हुँ, जिल्लानगरको ६०% भोट मसँग छः चण्डीराज ढकाल