जुनसुकै बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने

काठमाडौं । अब कुनै पनि बैंकको एटीएम कार्ड प्रयोग गरी अर्को बैंकको एटीएमबाट पैसा निकाल्दा कुनै पनि शुल्क नलाग्ने भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै गएपनि बैंकिङ क्षेत्रका ३ वटा संस्थाले कुनै पनि शुल्क नलिने निर्णय गरेका हुन् । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएन अफ नेपाल र नेपाल वित्तीय संस्था संघले संयुक्त … Continue reading जुनसुकै बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने