नोटबाट कोरोना सर्ने डर: डिजिटल कारोबार निःशुल्क गरिँदै, बैंकिङ सेवा बन्द नहुने

काठमाडौं । डिजिटल बैंकिङ कारोबार निःशुल्क हुने भएको छ । नोटको कारोबारबाट कोरोना भाइरस संक्रमणको जोखिम बढ्ने भएपछि डिजिटल माध्यमबाट हुने कारोबार निःशुल्क बनाउन लागिएको हो । डिजिटल बैंकिङ कारोबारलाई निःशुल्क गर्नका लागि वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले गर्ने भएको छ । संघको प्रस्तावलाई कार्यान्वयन गर्न राष्ट्र बैंकलाई पनि भनेको छ । पैसाबाट … Continue reading नोटबाट कोरोना सर्ने डर: डिजिटल कारोबार निःशुल्क गरिँदै, बैंकिङ सेवा बन्द नहुने