जाँदाजाँदै गभर्नर नेपालले भने- नोटमा हस्ताक्षर गर्छु भन्ने सोचेकै थिइन

काठमाडाैं । राष्ट्र बैंकमा गभर्नरका रुपमा ५ वर्षे कार्यकाल सकेर बिदा हुँदै गर्दा चिरञ्जीवी नेपालसँग कुरा गर्न उनकै निवासमा पुग्दा प्याक गरिएका ७ वटा सुटकेस लहरै राखिएका थिए । तस्बिर र फ्रेम निकालिएपछिका डोभले भित्ताको सुन्दरता खोसिए जस्तै देखिएको थियो । ‘केही सामान गइसक्यो, केही बाँकी छन्,’ राष्ट्र बैंकले उपलब्ध गराएको घरबाट ललितपुरमा रहेको निजी निवासमा … Continue reading जाँदाजाँदै गभर्नर नेपालले भने- नोटमा हस्ताक्षर गर्छु भन्ने सोचेकै थिइन