गभर्नर डा. चिरञ्जीबी नेपालको कार्यकाल समीक्षाः कठिन परिस्थितिमा पनि ऐतिहासिक काम

कठमाडौं ।  नेपाल राष्ट्र बैंकको गभर्नरबाट अवकास हुन लागेका डा. चिरन्जिवी नेपालको कार्यकालको सुरुवात अन्त्यमा एउटा संयोग जुरेको छ । २०७१ साल चैतमा उनी गभर्नर भए । त्यसको एक महिनापछि अर्थात् २०७२ बैशाख ११ गते शक्तिशाली भूकम्प आयो भने त्यसको ५ महिनापछि भारतले आर्थिक नाकाबन्दी लगायो । डा. नेपालको कार्यकाल सकिने बेलामा विश्वमा देखिएको कोरानाको … Continue reading गभर्नर डा. चिरञ्जीबी नेपालको कार्यकाल समीक्षाः कठिन परिस्थितिमा पनि ऐतिहासिक काम