क्लिकमाण्डू प्रभावः ऋणीसँग अतिरिक्त शूल्क नलिन एभरेष्ट बैंकलाई राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले ऋणीसँग कुनैपनि अतिरिक्त शूल्क नलिन निर्देशन दिएको छ । राष्ट्र बैंकले बिहीबार एभरेष्ट बैंकको व्यवस्थापनका उच्च अधिकारीलाई ऋणीसँग अतिरिक्त शूल्क लिने काम तत्कालै बन्द गर्न निर्देशन दिएको हो । ‘एभरेष्ट बैंकले ऋणीसँग अतिरिक्त शूल्क लिएको विषयमा राष्ट्र बैंकमा धेरै गुनासोहरु पनि आएका थिए र मिडियामा पनि समाचारहरु आएका थिए,’ राष्ट्र … Continue reading क्लिकमाण्डू प्रभावः ऋणीसँग अतिरिक्त शूल्क नलिन एभरेष्ट बैंकलाई राष्ट्र बैंकको निर्देशन