पैसाबाट पनि सर्न सक्छ कोरोना भाइरस, चीनले नष्ट गर्यो ८४ हजार कराेड
काठमाडौं । पैसाको माध्यमबाट कोभिड–१९ (कोरोना) भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो । पैसाको माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न चीन सरकारले केन्द्रीय बैंकको सहयोगमा कोरोना प्रभावित क्षेत्रबाट सङ्कलन गरिएका ती पैसा नष्ट गरेको हो । यसअघि गरिएको अध्ययनले पैसाबाट पनि विभिन्न प्रकारका भाइरस सर्ने सम्भावना … Continue reading पैसाबाट पनि सर्न सक्छ कोरोना भाइरस, चीनले नष्ट गर्यो ८४ हजार कराेड
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed