कैलाशलाई गाभेर एकीकृत कारोबार गरेको दिन प्राइम बैंकको घोषणाः अर्को बैंकपनि मर्ज गर्ने छौ
काठमाडौं । प्राइम बैंकले कैलाश विकास बैंकलाई एक्वीजिशन पनि एकिकृत कारोबार सुरु गरेको दिन नै अन्य बैंक तथा वित्तीय संस्थालाई पनि मर्ज गर्ने सार्वजनिक गरेको छ । बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले बैंकको सर्वोपरि हित हुने र सेयरधनी प्रतिफलमा नकारात्मक असर नपर्नेगरी आगामी दिनमा मर्जर तथा एक्विजिशनलाई प्राथमिकता दिने बताए । कार्यक्रममा मर्जर कमिटिका संयोजक … Continue reading कैलाशलाई गाभेर एकीकृत कारोबार गरेको दिन प्राइम बैंकको घोषणाः अर्को बैंकपनि मर्ज गर्ने छौ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed