अब मास्कको अभाव नहुने, मलहोत्राले सातामै ५ लाख मास्क उत्पादन गर्ने मेशिन झिकाए, मूल्य कति ?

काठमाडौं । अब मास्कको हाहाकार नहुने भएको छ । नेपाल चेम्बर अफ कमर्शको सहकार्यमा व्यवसायी दिपक मलहोत्रालगायतले हप्तामा ५ लाख थान सर्जिकल मास्क उत्पादन गर्ने भएका छन् । विश्वभर फैलिएको कोरोना भाइरसलाई देखाएर नेपालमा कालोबजारीयाहरुले मास्क लुगाएपछि चेम्बर अफ कर्मशले सक्रियता देखाएको थियो । चेम्बरले व्यवसायी दिपक मलहोत्राको संयोजकत्वमा कोरोनाका कारण बजारमा उत्पन्न हुने समस्यामा … Continue reading अब मास्कको अभाव नहुने, मलहोत्राले सातामै ५ लाख मास्क उत्पादन गर्ने मेशिन झिकाए, मूल्य कति ?