चण्डीराजसँग २३ करोडको सम्पत्ति, तिर्नुपर्ने अर्ब बढी, असूलीको कानूनी प्रक्रिया अघि बढाउँदै बैंक

काठमाडौं । चण्डीराज ढकालको डुबेको उद्योगमा विदेशी लगानी भित्र्याउने योजना असफल भएको छ । झन्डै डेढ वर्षसम्म प्रयास गर्दा पनि ढकालले विदेशी लगानी भित्र्याउन नसकेपछि सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ऋण असूलीको कानूनी प्रक्रिया अघि बढाउने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका ढकालले मोमेन्टो एपेरिएल्स प्रालिका लागि १६ वर्षअघि लिएको ऋण अहिलेसम्म … Continue reading चण्डीराजसँग २३ करोडको सम्पत्ति, तिर्नुपर्ने अर्ब बढी, असूलीको कानूनी प्रक्रिया अघि बढाउँदै बैंक