चन्द्र ढकाललाई जिताउन सुरज र चण्डीराज ९ वर्षपछि एउटै ‘गुट’मा, चण्डी छाडे चन्द्र सर्वसम्मत

काठमाडौं । ०६७ साल चैत २८ गते भएको नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को निर्वाचनमा प्रतिस्पर्धी आजाद श्रेष्ठलाई हराउँदै सुरज बैद्य निर्वाचित भए । महासंघको राजनीतिमा शक्तिशाली मानिने पूर्वअध्यक्ष चण्डीराज ढकालको समर्थनमा बैद्यले चुनाव जितेका थिए । आजाद श्रेष्ठलाई पूर्वअध्यक्ष कुशकुमार जोशीको समर्थन थियो । त्यो चुनाब चण्डीराज भर्सेस कुशकुमार थियो । जित चण्डीराजको भयो । … Continue reading चन्द्र ढकाललाई जिताउन सुरज र चण्डीराज ९ वर्षपछि एउटै ‘गुट’मा, चण्डी छाडे चन्द्र सर्वसम्मत