शेखर गोल्छाको प्रशंसा गर्दै चन्द्र ढकालले गरे बरिष्ठ उपाध्यक्षको उम्मेद्वारी घोषणा (भिडियोसहित)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष पदमा उम्मेद्वारी दिने औपचारिक घोषणा व्यवसायी चन्द्र ढकालले गरेका छन् । काठमाडौंमा होटल याक एण्ड यतीमा कार्यक्रम गरेर अहिलेका उपाध्यक्ष चन्द्र ढकालले आगामी चैत २८ र २९ मा हुने साधारणसभामा बरिष्ठ उपाध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् । उम्मेद्वारी घोषणा कार्यक्रममा ढकालले अध्यक्ष बन्न लागेका शेखर … Continue reading शेखर गोल्छाको प्रशंसा गर्दै चन्द्र ढकालले गरे बरिष्ठ उपाध्यक्षको उम्मेद्वारी घोषणा (भिडियोसहित)