युवराज खतिवडाः अर्थमन्त्री हुन् कि गभर्नर ? अनावश्यक हस्तक्षेपले स्वायत्तता गुमाउँदै राष्ट्र बैंक

काठमाडौं । मुलुकको मौद्रिक व्यवस्थापन तथा वित्तीय क्षेत्रको नियमनकारी निकाय नेपाल राष्ट्र बैंक स्वायत्त निकाय हो । तर, राष्ट्र बैंक स्वायत्त निकाय हो भनेर ऐन कानूनले भनिरहँदा यसको स्वायततामाथि सरकारले लगातार प्रयोग गरिरहेको छ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर र योजना आयोगका प्रमुख समेत भइसकेका डा. युवराज खतिवडा अर्थमन्त्री भइसकेपछि राष्ट्र बैंकको बागडोर अर्थमन्त्रालय नै … Continue reading युवराज खतिवडाः अर्थमन्त्री हुन् कि गभर्नर ? अनावश्यक हस्तक्षेपले स्वायत्तता गुमाउँदै राष्ट्र बैंक