डिशहोमले छिट्टै आइपिओ ल्याउने, कतिमा किन्ने हो ? ‘बुक बिडिङ’ गरेर आफैं तोक्नुहोस् मूल्य

काठमाडौं । टेलिभिजन सेवा प्रदायक कम्पनी डिशहोमले अब छिट्टै सर्वसाधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । यसै आर्थिक वर्षभित्र आइपिओ जारी गर्ने गरी काम गर्ने कम्पनीका प्रबन्ध निर्देशक सुदिप आचार्यले जानकारी दिए । डिस मिडिया प्राइभेट लिमिटेडले ०७४ साल असार १८ गते नै कम्पनी रजिष्ट्रारको कार्यालयमा लिमिटेडमा परिणत गरेको प्रमाणपत्र लिइसकेको छ । र, … Continue reading डिशहोमले छिट्टै आइपिओ ल्याउने, कतिमा किन्ने हो ? ‘बुक बिडिङ’ गरेर आफैं तोक्नुहोस् मूल्य