गोकुलको करिअर ७० करोडको भुंग्रोमा जल्यो, केपी ओलीको आधा सरकार ढल्यो

काठमाडौं । दुई दिनअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विश्वास पात्र मानिने गोकुल बाँस्कोटाका बारेमा भनेका थिए, ‘तुलामा राख्दा मन्त्रिपरिषदका बाँकी सदस्य एकातिर र बाँस्कोटा एकातिर राख्दा तौल बाँस्कोटाकै बढी हुन्छ ।’ प्रधानमन्त्री ओलीको यो अनुरागमा बिहीबार नराम्रो धक्का लागेको छ । जब सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड घुसमा मागेको अडियो सार्वजनिक भयो … Continue reading गोकुलको करिअर ७० करोडको भुंग्रोमा जल्यो, केपी ओलीको आधा सरकार ढल्यो