गोकुल बाँस्कोटाका तित्रे अभिव्यक्तिः ‘पत्रकारहरु दशैं खर्च लिन आउनू’ देखि ‘सरकारलाई हेप्ने’सम्म

काठमाडौं । केपी शर्मा ओलीका अन्धभक्त समर्थक हुन् गोकुल बाँस्कोटा । त्यसैले ओली प्रधानमन्त्री भएपछि सञ्चार र शहरी विकास मन्त्रालयजस्ता महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिएका थिए । सूचना तथा सञ्चारमन्त्री भनेको सरकारको प्रवक्ता पनि हो । प्रवक्ता हैसियतले बाँस्कोटाले नै औपचारिकरुपमा मन्त्रिपरिषदका निर्णयहरु प्रत्येक बिहीबार सार्वजनिक गर्थे । तर्क, वितर्क र कुतर्क जे गरेर भएपनि आफ्ना … Continue reading गोकुल बाँस्कोटाका तित्रे अभिव्यक्तिः ‘पत्रकारहरु दशैं खर्च लिन आउनू’ देखि ‘सरकारलाई हेप्ने’सम्म