डिशहोमले अब इन्टरनेट सेवा पनि दिने

काठमाडौं । टेलिभिजन सेवा प्रदायक डिशहोमले अब इन्टरनेट सेवा पनि दिने भएको छ । त्यसका लागि डिशहोमलाई नेपाल दूरसञ्चार प्राधिकरणले लाइसेन्स दिएको छ । शुक्रबार बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । कम्पनीले स्याटालाइट प्रविधिबाट दुर्गम जिल्लामा इन्टरनेट सेवा सञ्चालन गर्न अनुमति पाएको हो । तत्कालका लागि डिशहोमले इन्टरनेट सेवा प्रदान गर्न … Continue reading डिशहोमले अब इन्टरनेट सेवा पनि दिने