ललिता निवास जग्गा प्रकरण : कांग्रेस नेता गच्छेदार सहित १५९ विरुद्द विशेष अदालतमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको सरकारी जग्गा खरिदबिक्री विषयमा कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। अख्तियारले विशेष अदालतमा बुधबार आफ्नो पूर्व प्रमुख आयुक्त दीप बस्नेत सहित पूर्वमन्त्री विरुद्द मुद्दा दर्ता गरेको हो । अख्तियारले पूर्व सचिव शारदा प्रसाद त्रिाल संयोजकत्वमो छानबिन समिति र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान … Continue reading ललिता निवास जग्गा प्रकरण : कांग्रेस नेता गच्छेदार सहित १५९ विरुद्द विशेष अदालतमा मुद्दा दायर