आरटीजीएसमा आवद्ध हुन बैंकले बुझाए साढे २ करोड, अन्य कारोबारको शुल्क कति ?

काठमाडौं । बैंकहरुले ‘रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा कारोबार गर्न साढे २ करोड रुपैयाँ राष्ट्र बैंकलाई बुझाएका छन् । राष्ट्र बैंकले गत साउन २९ गतेदेखि सञ्चालनमा ल्याएको आरटीजीएस प्रणालीमा हालसम्म २७ वटा वाणिज्य बैंक र १० वटा विकास बैंक आवद्ध भएका छन् । जसमध्ये २७ वटा वाणिज्य बैंकले प्रणालीबाट कारोबार गरिरहेका छन्, भने १० … Continue reading आरटीजीएसमा आवद्ध हुन बैंकले बुझाए साढे २ करोड, अन्य कारोबारको शुल्क कति ?