डेपुटी गभर्नर शिवराज श्रेष्ठको पुनर्बहालीमा जे देखियो… भन्छन्- सत्यको जित भयो

काठमाडौं । ७७ दिन निलम्बनमा परेका राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको सोमबार पुनर्बहाली हुने भनेपछि हामी बिहानको १० बजे राष्ट्र बैंकको बालुवाटारस्थित मूख्य कार्यालय पुग्यौं । डेपुटी गभर्नर शिवराज श्रेष्ठका लागि मात्रै होइन, यो दिन राष्ट्र बैंककै लागि पनि महत्वपूर्ण र ऐतिहासिक दिन थियो । हारेको सिपाही जस्तै गरी लुरुलुरु अढाइ महिना अघि त्यही … Continue reading डेपुटी गभर्नर शिवराज श्रेष्ठको पुनर्बहालीमा जे देखियो… भन्छन्- सत्यको जित भयो